शनिबार, ८ वैशाख २०८१

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम, पाईलट र एयरहोस्टेसको यस्तो धन्दा

समयपोष्ट २०७४ पुष ७ गते १:३१

नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्यो ।

Advertisement

उनको साथबाट केहि थान नाडी घडी बरामद भयो । लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागरिबाट बर्खास्त गर्यो ।

यो करिव चार दशकअघिको घटना हो । त्यस्तै दशकअघि क्याप्टेन कमलकृष श्रेष्ठ दुवईबाट जहाज लिएर काठमाडौं ओलर्नसाथ प्रहरी फन्दामा परे ।

उनको साथमा केहि ग्राम सुन भेटियो । त्यसपछि तस्करीको आरोपमा उनलाई पनि जागिरबाट बर्खास्त गरियो ।

निगमको ऐनकानुन यथावत छ । तर त्यसवेला पाईलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार देखिएको छ । आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री