आइतबार, १० साउन २०७८

प्रभू बैंकको ४० प्रतिशत हकप्रद स्विकृत

समयपोष्ट २०७४ पुष ६ गते ११:०८

नेपाल धितोपत्र बोर्डले प्रभू बैंकलाई ४० प्रतिशत हकप्रद निश्कासनको अनुमती दिएको छ । बिहीबार हकप्रद निश्कासनको अनुमती पाएसंगै  बैंकले हाल कायम पूँजीको ४० प्रतिशतका दरले हुने दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निश्कासन गर्ने भएको छ ।

Advertisement

हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब २३ करोड ४० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको जिम्मा बैंकले सनराईज क्यापिटललार्इ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री