बुधबार, १२ वैशाख २०८१

राधी विद्युत कम्पनीको साधारण सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ पुष ६ गते ६:०८

राधी विद्युत कम्पनीले निष्कासन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पौष ३ गतेबाट

Advertisement

प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा ७ लाख ६४ हजार कित्ता आईपिओ निष्कासन गरेको थियो आईपिओ आवेदन न्युनतम ५० कित्ता र अधिकतम ३८०० कित्तासम्म पाउने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।

कम्पनीले ७ लाख ६४ हजार मध्ये दुर्इ प्रतिशत कर्मचारीकालागि, पाँच प्रतिशत सामुहिक लगानी कोषको लागि बाँडफाड गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री