बिहीबार, १३ वैशाख २०८१

रेनल्ट गाडीको खरीदमा अब छुट नै छुट

समयपोष्ट २०७४ पुष ४ गते १५:१३

रेनल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले ‘रेनो सुपर हिट’ योजना सार्वजनीक गरेको छ । यस योजनामा रेनल्टको गाडी किन्दा साढे ६ लाख रुपैयाँसम्म फाइदा पाईने कम्पनीले जनाएको छ।

Advertisement

यस योजनामा एक वर्षको निशुल्क बीमा, एक वर्षसम्मको रोड ट्याक्स,दुर्इ वर्षसम्म निशुल्क सर्भिसिङका साथै एक लाखसम्मको एक्सचेन्ज बोनश उपलब्ध हुने कम्पनीले जनाएको छ ।  यो छुट रेनल्टको सबै शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री