मंगलबार, ६ चैत २०८०

एनआइसी एसियाले ३ अर्बको ऋणपत्र जारी गर्ने , ऋणपत्र प्रति युनिट १००० रुपैयाँ

समयपोष्ट २०७४ पुष २ गते ६:१३

एनआइसी एसिया बैंकलाई धितोपत्र बोडले  ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको  बोर्डले   अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो

Advertisement

अर्ब रुपैयाँ मध्ये ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई जारी गरिनेछ ।२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ    ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ

बैंकले थप पुँजी निर्माणका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो लगानीकर्ताले लगानी गरेको रकमका आधारमा तोकिएको ब्याज पाउँछन्  ऋणपत्र  प्रति युनिट १००० रुपैयाँ तोकिएको 

प्रतिक्रिया

सम्बन्धित सामाग्री