शनिबार, ८ वैशाख २०८१

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

समयपोष्ट २०७४ मंसिर २९ गते १:५३

ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको छ ।

Advertisement

महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल कलेज, अस्पतालदेखि ठुला सपिङ मल होटल सिेनमा अलसम्मले घर बहाल तथा सम्पत्ति करबापत हानगरपालिकालाई तिर्नुपर्ने करोडौं रुपैयाँ तिरेका छैनन् ।

महानगरपालिकाका अधिकारीहरुका अनुसार साझा यातायात, कर्मचारी सञ्चय कोष, राष्ट्रिय सहकारी विकास बोर्ड, भाटभटेनी सुपरमार्केट, लिटल एन्जल्स स्कुलले कर तिरेका छैनन् ।
आजको कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री