बुधबार, १२ वैशाख २०८१

एमाले त्यागेर कांग्रेसबाट उम्मेदवार बनेका मोहनसिंह राठौरलाई आफ्नै सहयोगीले २ हजार मतले उछिने

समयपोष्ट २०७४ मंसिर २६ गते २:०४

चुनाव हुनु केही दिनअघिमात्र एमाले त्यागेर कांग्रेसबाट उम्मेदवार बनेका मोहनसिंह राठौर कैलाली–२ मा २ हजार मतले पछि परेका छन्। राठौर एमालेका झपट रावलभन्दा १ हजार ९ सय ११ मतले पछि परेका छन्।

Advertisement

२५ हजार मत गणना हुँदा रावलले १२ हजार २ सय ८५ मत पाएका छन् भने रावलले १० हजार ३ सय ७४ मत ल्याएका छन्। राठौर मन्त्री हुँदा रावल उनका सहयोगी भएर काम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री