शुक्रबार, १६ चैत २०८०

एमालेका दीपक प्रकाश भट्टसंग रमेश लेखक पराजित

समयपोष्ट २०७४ मंसिर २६ गते १:०७

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक पराजित भएका छन् ।

Advertisement

नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी भएका छन् ।

काग्रेसका लेखकको पक्षमा २६ हजार १०६ मत मात्र खस्यो । लेखक २ सय ५८ मतान्तरले एमाले उम्मेदवार दीपक प्रकाश भट्टसँग  पराजित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री