बुधबार, १२ वैशाख २०८१

स्याङ्जा–२ बाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ झन्डै तीन हजार मतले पछाडि

समयपोष्ट २०७४ मंसिर २६ गते ०:३७

स्याङ्जा–२ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ झन्डै तीन हजार मतले पछाडि परिरहेका छन्।

Advertisement

प्राप्त पछिल्लो मतगणनामा कांग्रेस उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ९० मत पाएका छन्। एमालेकी पद्मा कुमारी अर्यालले १२ हजार १ सय ४२ मत ल्याएकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री