शुक्रबार, १६ चैत २०८०

प्रतिनिधिसभा र प्रदेशसभामा सदस्य विजयी उम्मेदवारको मतपरिणाम

समयपोष्ट २०७४ मंसिर २५ गते ७:२३

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय ¥याली निकालेका छन् ।

Advertisement

विभिन्न शहर बजारदेखि गाउँ गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी ¥यालीले छाएको छ ।

नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ ।

प्रतिनिधीसभा 

नवलपरासी पूर्व– १
काँग्रेस : डा शशांक कोइराला : ४०,६२० (विजयी)
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २
एमाले : तिलक महत : ३९,०५३ (विजयी)
काँग्रेस : विष्णु कार्की : ३७,७२० (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– १
एमाले : हृदयेश त्रिपाठी : ३८,५९२ (विजयी)
काँग्रेस : देवकरण कलवार : ३३,५९१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– २
कांग्रेस : देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी)
माओवादी केन्द्र : धनश्याम यादव : २३८९८ (निकटम प्रतिद्वन्द्वी)

प्रदेशसभा 

नवलपरासी पुर्व– १ (क)
काँग्रेस : कृष्णचन्द्र नेपाली : १७,६८३ (विजयी)
माओवादी केन्द्र : सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पुर्व– १ (ख)
एमाले : रोशन गाहा : २०,७९० (विजयी)
कांग्रेस : महेन्द्रध्वज जिशी : १९,९४१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २ (क)
काँग्रेस : विष्णु लामिछाने : १९,२२२ (विजयी)
माओवादी केन्द्र ः बालकृष्ण गैरे ः १८,१६१ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पुर्व– २ (ख)
एमाले : जनकलाल श्रेष्ठ : १९,२२२ (विजयी)
काँग्रेस : गणेशमान श्रेष्ठ : १९,०४७ (निकटम प्रतिद्वन्द्वी

नवलपरासी पश्चिम–१ (क)
एमाले : दीपेन्द्रकुमार अधिकारी : २०,५०६ (विजयी)
काँग्रेस : विक्रम खनाल : १८५०२ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम–१ (ख)
एमाले : अजय शाही : १९३३३ (विजयी)
काँग्रेस : मुकुल आचार्य : १२,६०३ (निकटम प्रतिद्वन्द्वी )

नवलपरासी पश्चिम– २ (क)
एमाले : वैजनाथ चौधरी : २०,९०७ (विजयी)
काँग्रेस : गुणनिधि तिवारी : १७,११६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–२ (क)
काँग्रेस : वैजनाथ कलवार : १४,५१५ (विजयी)
राजपा : नगेन्द्र अग्रहरी : १०,४३६ (निकटम प्रतिद्वन्द्वी)

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री