बिहीबार, १३ वैशाख २०८१

महोत्तरी १ बाट तेस्रो पटक माओवादी नेता गिरिराजमणि पोखरेल निर्वाचित

समयपोष्ट २०७४ मंसिर २५ गते १:५८

बामगठबन्धनका साझा उम्मेदवार तथा माओवादी नेता गिरिराजमणि पोखरेल  महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका छन् ।

पोखरेलले २३ हजार ७७६ मत ल्याए ।उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी लक्ष्मी महतोले १९ हजार ४९२ मत ल्याए ।

२०६४ सालमा भएको संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट विजयी भएका पोखरेल २०७० सालको चुनावमा पनि महोत्तरीबाटै विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री