शुक्रबार, ७ वैशाख २०८१

रौतहट ३ मा माओवादी केन्द्रका प्रभू शाह विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते ९:२७

रौतहट क्षेत्र नम्बर ३ मा  माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् ।

Advertisement

शाह २७७९९  मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी  कांग्रेसका सुनिल कुमार यादवले  १८२०६  मत प्राप्त गरे  । यस्तै राजपाका ओमप्रमाश ६०९६ मतका साथ तेस्रो भए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री