शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेल निर्वाचित

समयपोष्ट २०७४ मंसिर २४ गते ४:०९

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । 

Advertisement

पोखरेल २२ हजार ९२९ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३१६९ मत पाएका छन् । 

महत र पोखरेलको मतान्तर ९ हजार ७८५ को फरक रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री