बुधबार, १२ वैशाख २०८१

भक्तपुर–२ मा झन्डै दोब्बर मतले एमाले उम्मेदवार महेश बस्नेत विजयी

समयपोष्ट २०७४ मंसिर २४ गते २:४२

भक्तपुर–२ मा वामम गठबन्धनका एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

Advertisement

बस्नेतले ३६ हजार ४१२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी ढुंगानाले १८ हजार ६८५ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री