शुक्रबार, ७ वैशाख २०८१

काठमाडौंका पूर्व मेयर एमाले नेता केशव स्थापित प्रदेशसभा सदस्यमा निर्वाचित

समयपोष्ट २०७४ मंसिर २४ गते २:४०

काठमाडौंका पूर्व मेयर एमाले नेता केशव स्थापित प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । स्थापितले कांग्रेसका न्हुच्छेमान मानन्धरलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

Advertisement

उनले स्थापितले ८ हजार २२ मत पाए भने मानन्धरले ५ हजार १ सय ४९ मत पाए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री