शनिबार, ८ वैशाख २०८१

काठमाडौं  १० मा माओवादी उम्मेदवार हितमान शाक्यलाई हराउँदै कांग्रेस उम्मेदवार राजन केसी विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते ५:३९

काठमाडौं  १० बाट कांग्रेस उम्मेदवार राजन केसीले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराउँदै विजयी भएका छन् । 

Advertisement

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् । केसीले २०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री