शनिबार, ८ वैशाख २०८१

काठमाडौँ ८ बाट कांग्रेस हेभिवेट नविन्द्र राज जोशीलाई पराजित गर्दै एमाले नेता जीवनराम श्रेष्ठ निर्वाचित

समयपोष्ट २०७४ मंसिर २३ गते ४:५३

बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री