बिहीबार, १५ चैत २०८०

सिन्धुपाल्चोक २ मा एमाले उमेदवार शेरबहादुरले हराए पशुपति शमसेर जबरालाई

समयपोष्ट २०७४ मंसिर २३ गते ३:१५

सिन्धुपाल्चोक – २ मा एमाले उमेदवार शेरबहादुर तामाङ विजयी भएका छन् ।  तामाङले ३८ हजार ४०१ मत ल्याएर निर्वाचित भएका हुन् । 

Advertisement

प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री