बुधबार, १२ वैशाख २०८१

काठमाडौं ४ बाट एमाले उम्मेदवार राजन भट्टराईलाई हराउँदै कांग्रेस नेता गगन थापा विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते २:३९

काठमाडौं क्षेत्र नम्बर ४ बाट  एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएका छन्।

Advertisement

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री