शुक्रबार, ७ वैशाख २०८१

कैलाली ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा नारदमुनी राना भन्दा दोब्बर मतले पछाडि

समयपोष्ट २०७४ मंसिर २२ गते ११:०३

कैलाली जिल्लाको क्षेत्र नं  ५मा प्रधानमन्त्री  पत्नी आरजु राणा देउवा एमालेका नारदमुनी राना भन्दा दोब्बर मतले पछाडि परेकी छन् । अहिले सम्म गणना भएका मतहरुमा नरादमुनि रानाले ६ सय २४ मत पाएका छन् । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले भने ३ सय ११ मत पाएकी छन् । जवकी राजपाबाट  लक्ष्मण थारुले ३ सय ६० मत ल्याएका छन् । आरजुको भन्दा ४९ मतले अगाडि छन्  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री