शुक्रबार, ७ वैशाख २०८१

म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकी नरदेवी पुन बिजयी

समयपोष्ट २०७४ मंसिर २२ गते ७:३९

म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकी एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।

Advertisement

पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन् । पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भए ।

पुनलाई निर्वाचन आयोगले औपचारिक रुमा विजेता घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री