शनिबार, ८ वैशाख २०८१

काठमाडौं ५ र १ को प्रारम्भिक मतपरिणाम,५ मा पोखरेल १ मा प्रकाशमानको अग्रता

समयपोष्ट २०७४ मंसिर २२ गते ७:३१

काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् ।उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

Advertisement

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ को पनि मत परिणाम सार्वजनिक भएको छ । कांग्रेस नेता सिंहले ९३६ मत ल्याएका छन् भने रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री