शुक्रबार, १६ चैत २०८०

धनुषा ३ को मतगणना सुरु

समयपोष्ट २०७४ मंसिर २२ गते ६:३८

निकै चासोका साथ हेरिएको धनुषा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।  धनुषा ३ मा  राजपाका राजेन्द्र महतो र कांग्रेसका विमलेन्द्र निधि चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री