शनिबार, ८ वैशाख २०८१

उत्साहप्रद मतदान, १० तस्बिरमा हेर्नुहोस्

समयपोष्ट २०७४ मंसिर २१ गते ७:२३

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ । 

Advertisement

उपत्यकामा पनि विहानैदेखि उत्साहप्रद रुपमा मतदान भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरको मतदान १० तस्बिरमा हेर्नुहोस्
तस्बिरहरु : कबिन्द्र महर्जन /समयपोष्ट

1

2

5

3

4

7

8

9

11

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री