शुक्रबार, १४ वैशाख २०८१

भरतपुर पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट

समयपोष्ट २०७४ मंसिर १७ गते ६:१९

चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवन र वरपरका सर्वसाधारणको घरको झ्यालको सिसामा क्षति पुगेको छ । 

Advertisement

जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो । मंसिर २१ गते हुन लागेको चुनावको मतदानको केन्द्र यही वडा कार्यालयमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री