शुक्रबार, १४ वैशाख २०८१

नयाँ वर्षको अवसरमा भायानेटको “ट्रिपल ट्वान्टी अफर” सार्वजनिक

समयपोष्ट २०७६ पुष १५ गते १६:४३

Advertisement

ईन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले नयाँ वर्ष २०२० को अवसरमा “ट्रिपल ट्वान्टी अफर” सार्वजनिक गरेको छ ।

भायानेटले ग्राहकहरुको लागि २० एम बि पि एसको को नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४००८ मा उपलब्ध छ । जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १००० छुट प्रदान गरिन्छ ।

यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री