शुक्रबार, ७ वैशाख २०८१

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सहकार्य

समयपोष्ट २०७६ मंसिर २६ गते १९:१०

Advertisement

 

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका  ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री