बिहीबार, १३ वैशाख २०८१

सुटिंग सेटबाटै बाहिरियो आमिरको नयाँ लुक्स

समयपोष्ट २०७६ मंसिर २३ गते १३:००

Advertisement

बलिउड अभिनेता आमिर खान नयाँ लुक्समा देखिएका छन् । उनको फरक अवतार सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी लामो कपाल र दारी ,मोटो ज्यान र क्यापमा निकै फरक देखिएका छन् ।

आमिर खान यति बेला फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। हालै ‘लाल सिंह चड्ढा’को सेटबाट आमिरको नयाँ लुक्स सार्वजनिक भएको हो ।

यो फिल्ममा आमिर ५४ वर्षीय वृद्धको भूमिकामा प्रस्तुत हुँदै छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री