मंगलबार, ११ वैशाख २०८१

प्रहरी इन्काउन्टरमा मारिए चिकित्सक बलात्कार -हत्याका आरोपी

समयपोष्ट २०७६ मंसिर २० गते ९:२९

Advertisement

भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । पुलिसका अनुसार आरोपीले उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याएको थियो जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए ।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री