बिहीबार, १५ चैत २०८०

एभरेष्ट इन्स्योरेन्सको डेपुटी सिईओमा पवन थापा

समयपोष्ट २०७६ मंसिर १८ गते १०:५२

Advertisement

पवन थापा एभरेष्ट इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्त भएका छन्

आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका बीमा प्रशासक थापा मंगलबार एभरेष्ट इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्त भएका हुन् ।

गत कार्तिक १७ गतेदेखि आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका थापा कुशल बीमा प्रशासक मानिन्छ । उनीसँग २२ वर्षभन्दा लामो बीमा कम्पनीमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री