शनिबार, ८ वैशाख २०८१

संविधान संशोधन नभए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ :राजकिशोर यादव

समयपोष्ट २०७३ मंसिर १३ गते ६:२१

 मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नभए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । 

Advertisement

सोमबार बिहान नेपाली रेडियो नेटवर्कमा कुरागर्दै अध्यक्ष यादवले संविधान संशोधन नभए आन्दोलनको बिकल्प नरहने  र यसबाट सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।  

त्यस्तै मधेसी मोर्चाका नेता यादवले संविधान संशोधनका लागि सरकारले आलटाल गरेको बताउदै भने , ‘सरकारले मधेसी मोर्चालाई झुक्याउने काम गरिरहेको छ ,सीमाङ्कनको विषयमा हामी मान्ने पक्षमा छैनौँ ।’

नेता यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति छिटो कार्यान्वयन हुनुपर्ने समेत उल्लेख गरे ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री