बुधबार, १२ वैशाख २०८१

माओवादी केन्द्रको बैठक आज बस्दै

समयपोष्ट २०७३ मंसिर १० गते ५:३२

 नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज प्रचण्ड निवास लाजिम्पाटमा बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा संविधान संशोधन  र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

Advertisement

बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो । भोली बस्न लागेको पोलिटव्युरो बैठकको तयारी र बैठकको एजेन्डासमेत बैठकले टुंगो लगाउने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री