मंगलबार, ४ वैशाख २०८१

सुरु भयो ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबार

समयपोष्ट २०७३ मंसिर ९ गते ७:२६

ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबारको सुरु भएको छ । बैंकको बिहीबारदेखि कारोबारका सुरु भएको हो ।

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार कारोबारको सुरुवातमा बैंकलाई ८३ देखि २४८ रुपैयाँ सम्मको मूल्य तोकिएको छ  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री