शुक्रबार, ७ वैशाख २०८१

अमेरिकी राष्ट्रपति चुनावमा  डोनाल्ड ट्रम्प विजयी, क्लिन्टनले हार स्विकार गर्दै दिइन् बधाई

समयपोष्ट २०७३ कार्तिक २४ गते ९:३७


अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् ।विजयी भएपछि आफ्ना समर्थकहरु माझ सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको हित पहिलो प्राथमिकतमा रहने बताएका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

Advertisement

अन्तिम चरणमा पुगेको मत गणनामा ट्रम्पले २७४ इलेक्टोरल मत पाएका छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्छ ।

क्लिन्टनले स्वीकार गरिन् हार 

त्यस्तै डेमोक्रिटिक पार्टीकी  उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गरेकी छिन् । हार स्विाकर गर्दै  क्लिन्टनले डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई  दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री