बुधबार, १२ वैशाख २०८१

नुवाकोट १ मा माओवादीका उम्मेदवार तामाङ विजयी

समयपोष्ट २०७९ मंसिर ९ गते १७:३७

Advertisement

नुवाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् ।

उनले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरका साथ विजय हासिल गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका नेता अर्जुन नरसिंह केसी भारी मतान्तरका साथ विजयतर्फ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री