शुक्रबार, ७ वैशाख २०८१

आइएमई पे र बीग डिजिटलबिच सहकार्य

समयपोष्ट २०७९ मंसिर ६ गते १७:०६

Advertisement

आइएमई पे र बीग डिजिटलवीच सम्झदारी गरिएको छ ।

समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउनुहुनेछ ।

साथै, ग्राहकहरुले रू. ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नुहुनेछ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसिर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री