बुधबार, ५ वैशाख २०८१

सि. बि. आई. एल. क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

समयपोष्ट २०७९ कार्तिक १७ गते ११:०२

Advertisement

सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

श्रेष्ठ २०१३ देखि २०१५ सम्म एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि. को उच्च व्यवस्थापन स्तरमा, २०१६ देखि २०२० सम्म नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि र २०२० देखि २०२२ सम्म मेघा क्यापिटल मार्केट्स लि.मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री