बिहीबार, ६ वैशाख २०८१

थप १२ नयाँ सहर निर्माण गरिँदै

समयपोष्ट २०७३ कार्तिक १८ गते ५:२०

सरकारले थप १२ वटा नयाँ सरहरु छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा १/१ गरी २ वटा हुनुेछन् ।

Advertisement

गत आर्थिक वर्ष ७२ /७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन सकेको भने छैन ।

चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए । नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित सामाग्री