शुक्रबार, १६ चैत २०८०

यौनसम्पर्क कति समयसम्म गर्नु उत्तम ?

समयपोष्ट २०७८ मंसिर ६ गते १३:१९

Advertisement

के यौनसम्पर्क गर्दा धेरै समयसम्म गर्नु उत्तम हो ?

यौन तथा प्रजनन् डाक्टर निक्की गोल्डस्टीनका अनुसार यौनसम्पर्कको अवधिले कसै कसैको जीवनमा अर्थ राखेपनि सबैको जीवनमा भने अर्थ राख्नदैन् ।

एक सर्वेमा ७५ प्रतिशत पुरुषले सेक्सको अवधिले कही कतै अर्थ राख्ने बतएका थिए र सर्वेमा ४३.२ प्रतिशत महिलाले पनि यौनसम्पर्कको अवधिले सेक्सजीवनमा प्रभाव पार्ने स्विकार गरेका थिए । तर कतिपय मानिसहरुलाई भने सेक्सको अवधिले भन्दा अन्य यौनक्रियाकलापले जीवनमा महत्व राख्ने बताएका थिए ।

अध्ययनका क्रममा ४९.२ प्रतिशत महिलाले सेक्सका क्रममा सेक्स भन्दा धेरै मुख मैथुन जस्ता चीजले आफुलाई आनन्द दिलाउने बताएका थिए ।

अधिकतम मानिसमा यो भ्रम छ की पोर्न फिल्ममा जे देखाइन्छ त्यो नै वास्तवमा सत्य हो । कतिपटक त यसलाई वास्तविक जीवनमा पछ्याउने कोशिस समेत गर्ने गरिन्छ । तर डा. निक्की भनिछन्–स्क्रिनमा पोर्नस्टारहरुले धेरै समयसम्म फरक–फरक प्रकारले यौनसम्पर्क गरेको देखाइन्छ, तर वास्तविक जीवनमा तिनै स्क्रिनमा देखिएका पात्रले समेत त्यसरी सेक्स गर्न सक्दैनन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री