बिहीबार, १३ वैशाख २०८१

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन

समयपोष्ट २०७७ मंसिर १५ गते १६:११

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्।

सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका हुन् । उनले ४० मत पाएका छन् भने उनका प्रतिस्पर्धी डीबी बस्नेतले ३१ मत पाए ।

हिराचन किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए। उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री