शुक्रबार, ७ वैशाख २०८१

थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ मंसिर १४ गते १६:४९

Advertisement

पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ ।

२४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् ।

त्यसैगरी २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री