बिहीबार, १३ वैशाख २०८१

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा कोहलपुरमा

समयपोष्ट २०७७ मंसिर १४ गते १५:५५

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

जिल्लाको कोहलपुर गा.वि.स. ११ मा नयाँ शाखा सञ्चालनमा आएसंगै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु प्रदान गदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री