शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरस संक्रमणबाट २२ बर्षिय युवतीको मृत्यु

समयपोष्ट २०७७ मंसिर १४ गते १२:१३

 

Advertisement

कोरोना भाइरस संक्रमणबाट २२ बर्षिय युवतीको मृत्यु भएको छ ।

महोत्तरी  बर्दिबास–२ निवासी ती युवतीको आज बिहान २ः५० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री