बिहीबार, १३ वैशाख २०८१

नेकपा सचिवालय बैठक सुरु

समयपोष्ट २०७७ मंसिर १३ गते १३:३७

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

पूर्वनिर्धारित कार्यसूची अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्को प्रस्ताव पेश गर्नेछन् ।

आजको बैठकमा ओलीको प्रस्तावमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री