शनिबार, ८ वैशाख २०८१

सन्धिखर्कमा चप्पल उद्योग सञ्चालनमा

समयपोष्ट २०७७ मंसिर १३ गते १२:५६

Advertisement

अर्घाखाँचीको सन्धिखर्कमा चप्पल उद्योग सञ्चालनमा आएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा सञ्चालनमा आएको उद्योगको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले एक समारोहका बीच शुक्रबार उद्घाटन गरेका छन् ।

उद्योगबाट दैनिक दैनिक दुई सय जोडा चम्पल उत्पादन हुने सञ्चालक प्रकाश श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री