मंगलबार, ११ वैशाख २०८१

उद्योग वाणिज्य महासंघको चुनावमा सुरु भयो मतदान

समयपोष्ट २०७७ मंसिर १३ गते ११:२७

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीका लागि मतदान सुरु भएको छ।

मतदान शनिबार बाट सुरु भएको हो । कोभिडका कारण तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला/नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान जारी छ । कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री