बिहीबार, १३ वैशाख २०८१

जेनिफर लोपेजले गीतका लागि उतारिन् सबै कपडा

समयपोष्ट २०७७ मंसिर ११ गते १५:५१

Advertisement

 

अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजको सिंगल ‘इन द मर्निङ’ २७ नोभेम्बरमा रिलिज हुँदैछ ।

यसअघि उनले यसको कभर फोटो सार्वजनिक गरेकी छिन् । जेनिफर लोपेजले कभरका लागि न्यूड पोज दिएकी छिन् ।

जेलोले सोसल मिडिया ह्यान्डलमा उक्त तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सरप्राइज ’ यो हो ‘इन द मर्निङ’ का लागि आधिकारिक कभर आर्ट, सिंगल शुक्रबार आउने तयारीमा छ । जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री