शुक्रबार, १४ वैशाख २०८१

यी जसले ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भागे

समयपोष्ट २०७७ मंसिर १० गते १५:१८

Advertisement

प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई पक्राउ गरेको हो ।

बैंकमा रकम झिक्ट गएका थापाले गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री