बिहीबार, १३ वैशाख २०८१

आरएमडीसी लघुवित्तको शेयरमूल्य समायोजन

समयपोष्ट २०७७ मंसिर ८ गते १०:४८

Advertisement

नेपाल स्टक एक्सचेञ्मा आरएमडीसी लघुवित्तको शेयरमूल्य समायोजन भएको छ।

सोमबार नेप्सेले १५ प्रतिशत बोनसको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ८६१ रुपैयाँ कायम गरेको छ। यहीँ शेयरमूल्यलाई आधार मानेर सोमबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री