शनिबार, ८ वैशाख २०८१

नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ मंसिर ५ गते १२:०९

Advertisement

नेपाल एसविआई बैंकले लाभांश घोषणा गरेको छ।

बैंकको मंसीर ४ गते् बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री